मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ए वाइ वान'  पुष्टि

Ujyaaloonline.com · Thu Jun 17 00:18:36 GMT 2021

काठमाण्डाै – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भेरियन्टकाे पुष्टि भएको हो ।

नयाँ पुष्टि भएको भरियन्टको नाम ए वाइ वान (डेल्टा प्लस) राखिएको छ । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो । कोरोनाको दोस्रो लहरको समयमा भारतमा डेल्टा भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो । यो भेरियन्ट भारतको आन्ध्र प्रदेश, महाराष्ट्र, तेलङ्गनालगायतका ठाउँमा पुष्टि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)