मालवाहक सवारीको तौल अब जोखिने
gorkhapatraonline.com · Wed Apr 19 00:26:44 GMT 2023
केशवराज पौडेल/केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, वैशाख ६ गते । सडक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा मालवाहक सवारीको भारवहन क्षमता जाँचिने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रयासमा व्यवसायी भने बाधक बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)