मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्धार र खोजका लागि ७४ गोताखोर

gorkhapatraonline.com · Fri Jun 02 05:59:53 GMT 2023

काठमाडौँ, जेठ १९ गते ।

मनसुनजन्य प्रकोपबाट हुन सक्ने मानवीय क्षति कम गर्न सशस्त्र प्रहरीले ७४ जना विशेष तालिम प्राप्त गोताखोर तयारी अवस्थामा राखेको छ । प्राकृतिक प्रकोपका कारण उत्पन्न हुने बाढी तथा डुबानमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा बिहीबार थप २० जना नयाँ प्रशिक्षार्थीले तालिम समापन गरेसँगै गोताखोरको सङ्ख्या ७४ पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)