के श्रीलंकाको अर्थतन्त्र दिवालिया भएको हो ?
kharibot.com · Wed Jan 12 00:05:00 GMT 2022
काठमाडौँ । अहिले श्रीलंकाको खराब अर्थव्यवस्थाको चर्चा भैरहेको छ । पर्यटनमा आश्रीत श्रीलंकाको अर्थतन्त्र कोरोना महामारीपछि ओरालो लागेको अर्थव्यवस्थालाई सम्हाल्न हम्मे हम्मे परिरहेको छ । सन् १९९१ को भारतको अवस्था आजको श्रीलंकाको जस्तो थियो । सय ग्राम हरियो खुर्सानीको मूल्य ७१ रुपैयाँ (श्रीलंकाली रुपैयाँ), आलु प्रतिकिलो २०० रुपैयाँमा पाइने भएको छ भने एक किलो दूधको धुलोबाट सय ग्रामको प्याकेट बनाउँदै सर्वसाधारणले खरिद गर्न सक्नेछन् । ग्यास सिलिन्डरका लागि लामो लाइन छ । एक महिनामा खाद्यान्नको मूल्य १५ प्रतिशतले बढेको छ ।
सन् २०१९ को अन्त्यमा श्रीलंकाको विदेशी मुद्रा सञ्चिति ७.६ अर्ब डलर थियो । यो रकम सन् २०२० मा पाँच महिनाको आयातका लागि पर्याप्त थियो । तर विदेशी ऋण र अन्य विदेशी मुद्रा भुक्तानीको तुलनामा यो अझै धेरै कम थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)