शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पुग्यो
khabarhub.com · Wed Jul 22 10:13:08 GMT 2026

काठमाडौं-
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)