एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को मिति घोषणा भएको छ ।
बुधबार मञ्चले काठमाडौँमा एक कार्यक्रम गर्दै अवार्डको २३औँ संस्करण भदौं १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा गर्ने घोषणा गरेको हो । गत संस्करण पोखरामा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)