एनभीएको अक्सनमा १२९ खेलाडी
baahrakhari.com · Wed Jul 22 10:14:54 GMT 2026
काठमााडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सनमा १२९ खेलाडीलाई समावेश गरिने भएको छ ।
एनभीएलले बुधबार अक्सनमा क्याटोगरी ‘ए’ मा ५६ र क्याटोगरी ‘बी’ मा ७३ खेलाडी रहने जानकारी दिएको हो । अक्सन आइतबार हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)