पाँचपोखरी टी–२० जिल्लास्तरीय प्रतियोगिताको फाइनल आज हुँदै
lokaantar.com · Sat Mar 05 01:34:37 GMT 2022
मूलपानी मैदानमा जारी पाँचपोखरी टी–२० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा शनिवार पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन् ।
क्लबले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)