विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
ratopati.com · Wed Jul 22 10:27:31 GMT 2026

काठमाडौँ । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च दाङका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)