सीजेपीले भन्यो- डियर सोनम सर‚ अनशन अन्त्य गर्नुस्
nepalnews.com · Wed Jul 22 10:25:16 GMT 2026

नयाँदिल्ली। ककरोच जनता पार्टी (सीजेपी) ले सोनम वाङचुकलाई पत्र लेखेर उनको अनशन अन्त्य गर्न अनुरोध गरेको छ।
सीजेपीले बुधबार सोनम वाङचुकलाई पत्र लेखेर उनको अनशन अन्त्यका लागि आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)