मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिद्धार्थ बैंकका ग्राहकहरुलाई काठमाडौं मेडिकल कलेजमा छुट

nepallive.com · Mon Dec 12 00:53:00 GMT 2022

काठमाडौं– सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन्।

बैंक र सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)