अनुहारमा एसपीएफ किन लगाउनु पर्छ ?
nepalviews.com · Sat Apr 15 16:27:55 GMT 2023
एजेन्सी । एउटा सामान्य छालाको सुरक्षाको रुटिनमा क्लींजिंग, टोनिंग, मोइस्चराइजिंग र सनस्क्रीनको एकदमै आवश्यक पर्दछ । कतिपय व्यक्तिलाई अहिले पनि सनस्क्रीन घर बाहिर निस्कदाँ मात्र लगाउनु पर्छ भन्ने बुझाई छ । त्यस्तै कतिपयले एसपीएफ गर्मीमा मात्र लगाउनु पर्छ भन्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)