आज २०८३ साल असोज ७ गते बुधबारको राशिफल
khabarhub.com · Wed Sep 23 00:02:05 GMT 2026

काठमाडौँ – २०८३ साल असोज ७ गते बुधबार सन् २०२६ सेप्टेम्बर २३ तारिख। भाद्र शुक्ल पक्षको द्वादशी तिथि। अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिनेछन्। राजनीतिमा घेराबन्दी हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)