‘मैले आठ युद्ध रोकेँ’ : संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्पले अरू के–के भने ?
barnanmedia.com · Tue Sep 22 23:58:43 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्दै आफ्नो प्रशासनले विश्वका आठ वटा युद्ध रोक्न सफल भएको दाबी गरेका छन् । उनले रुस–युक्रेन युद्ध पनि छिट्टै अन्त्य गराउने प्रतिबद्धता दोहोर्याए ।
ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकाको शक्ति, सुरक्षा र सैन्य क्षमताको प्रशंसा गर्दै आफूले युद्धको सट्टा शान्तिका लागि काम गरिरहेको दाबी गरे । ‘जब अरूले शान्तिको कुरा मात्र गरिरहेका थिए, मैले शान्ति कायम गरेँ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)