मिटरब्याजसम्वन्धी सबै लिखतहरु सरकारद्धारा खारेज, ऋणीले अब तिर्नुनपर्ने
corporatenepal.com · Wed Jul 22 10:44:34 GMT 2026

काठमाडौं । सरकारले मिटरब्याज लिने गरी भएका सबै लिखतहरू आजको मितिबाट अवैध घोषणा गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
मिटरब्याजपीडित र सरकारी पक्षबीच साउन १ गते भएको सम्झौतालाई मन्त्रिपरिषदले अनुमोदन गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)