मन्त्रिपरिषद्का ६ निर्णय : शिक्षा–स्वास्थ्य समता शुल्क खारेज, मिटरब्याजका तमसुक अवैध घोषणा
ajakoartha.com · Wed Jul 22 10:46:00 GMT 2026

काठमाडौं- मन्त्रिपरिषद् बैठकले नियुक्ति, अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, मिटरब्याज पीडितका विषयमा निर्णय तथा शिक्षा–स्वास्थ्य समता शुल्क खारेजसहित विभिन्न ६ वटा निर्णय गरेको छ।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोकिएको जानकारी दिए। साथै, गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवर नियुक्त भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)