आज यी प्रदेशमा हुन सक्छ भारी वर्षा
baahrakhari.com · Wed Sep 23 00:18:56 GMT 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
साथै न्यून चापीय क्षेत्र बंगालको खाडीको पश्चिम-मध्य भू-भाग आसपास रहेको र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)