मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन

nepalviews.com · Wed Jul 22 10:54:03 GMT 2026

काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)