विशेष अदालतको अध्यक्षमा आचार्य नियुक्त
barnanmedia.com · Wed Jul 22 10:46:04 GMT 2026

विशेष अदालतको प्रमुख न्यायाधीश (अध्यक्ष) मा वासुदेव आचार्य नियुक्त भएका छन्।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)