‘देश विकासमा महिलाको भूमिका महत्त्वपूर्ण’
barnanmedia.com · Sat Aug 24 23:44:32 UTC 2024

काठमाडौँ, ९ भदौ : बागमती प्रदेश सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले देशको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल व्यापार सङ्घले आज यहाँ आयोजना गरेको तिज विशेष कार्यक्रममा मन्त्री खड्गीले मुलुकको परिवर्तन र विकासमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । “देश विकासमा महिलाको भूमिका उच्च रहेको छ, महिलाहरु उद्यमी भएर आत्मनिर्भर भएकोप्रति खुसी लागेको छ”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)