सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी
onlinekhabar.com · Wed Sep 23 00:14:32 GMT 2026

७ असोज, पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ ।
सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)