दमकमा बस दुर्घटना हुँदा ६ जना घाइते
lokaantar.com

झापाको दमकमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ मा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको डल्फिन यातायातको बस मंगलबार अनियन्त्रित भई सडकको ‘डिभाइडर’मा ठोक्किँदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)