भारतको दिल्लीपछि पटनामा पनि चर्कियो आन्दोलन
baahrakhari.com · Wed Jul 22 11:00:04 GMT 2026

काठमाडौं । भारतको राजधानी दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा बुधबार ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ (आइसा) को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरे का छन् ।
यस प्रदर्शनमा आइसासँग आबद्ध विद्यार्थीका साथै अन्य विद्यार्थी संगठनका सदस्यहरू पनि सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)