सरकारले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला जान
barnanmedia.com · Wed Jul 22 10:56:33 GMT 2026

सरकारले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला जान भनेको छ।
बुधबार भूमि समस्या समाधान समितिले सूचना जारी गरी होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई आफ्नो गृहजिल्लामा सम्पर्क गर्न भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)