मंगलबारको केहि समाचार छुट्यो कि ?
arthasansar.com
आज (पाैष २६ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :
१. मंगलबार एकैदिन ४ वटा सूचिकृत कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेका छन् । एउटा वाणिज्य बैंक र ३ वटा लघुवित्तले लाभांश घाेषणा गरेका हुन् । जस अनुसार कृषि विकास बैंक लिमिटेडले २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि २.५ प्रतिशत नगद वितरण गर्ने घाेषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)