ब्याज वृद्धिले बढेन निक्षेप
abhiyandaily.com
काठमाडौं । तरलता अभावको कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर वृद्धि गरे पनि निक्षेप भने बढ्न सकेको छैन ।
फागुन महीनादेखि बैंकहरूले निक्षेपको ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्याए पनि फागुनको पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप भने १ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । माघ मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा फागुन ६ गतेसम्ममा ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)