मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ र इरानी विदेशमन्त्रीबीच वार्ता‚ के भन्छ चीन?

barnanmedia.com · Sat Jan 17 21:35:00 GMT 2026

चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी विदेशमन्त्री अब्बास अराघचीबीच फोनबाट कुराकानी भएको छ।

भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले चीन र इरानबीच वार्ता भएको शनिबार सामाजिक सञ्जालमार्फत उल्लेख गरेका हुन्। उनीहरूको फोन वार्तापछि सु फेइहोङले सामाजिक सञ्जालमा लेखेका छन्‚ “चीनले इरानी सरकार र जनताले एकताबद्ध भएर सबै कठिनाइहरू पार गर्नेछन्‚ देशमा स्थिरता कायम राख्नेछन् र आफ्नो अधिकार र हितको रक्षा गर्नेछन् भन्ने विश्वास गर्छन्।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)