प्रतिनिधिसभा बैठक बस्दै: फोहोरमैला व्यवस्थापनलगायत तीन विधेयक प्रस्तुत हुने
dcnepal.com · Wed Sep 23 00:40:44 GMT 2026

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)