मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छट समापन गरिँदै

lokaantar.com · Mon Nov 20 00:33:24 GMT 2023

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिँदै छ । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

तराई मधेसमा मनाइने यो पर्व अहिले पहाडी क्षेत्रसम्म फैलिएको छ भने काठमाडौँमा पनि मनाइने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)