दिल्लीपछि पटनामा पनि उग्र बन्यो ‘ककरोच आन्दोलन’
nagariknews.nagariknetwork.com · Wed Jul 22 11:11:04 GMT 2026

भारतको राजधानी दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा आयोजित प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबिच उग्र झडप भएको छ।
‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ (आइसा) को आह्वानमा बुधबार निकालिएको जुलुसलाई प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)