विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई बिदेशी मुद्रा साट्दा २ प्रतिशत कर
arthasansar.com
सरकारले अब विदेश अध्ययन गर्न जाने बिद्यार्थीहरुको शिक्षण शूल्क बापतको बिदेशी मुद्रा सटही गर्दा २ प्रतिशत कर लिने भएको छ ।
नेपालको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्यन गर्न बनेको ऐन २०७९ मार्फत यस्तो व्यबस्था गरिएको हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा दुई प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)