मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजदेखि सिंगल डोजको जोन्सन एण्ड जोन्सनको खोप अभियान

kalakarmi.com · Mon Jul 19 00:38:26 GMT 2021

काठमाडौं– कोरोना भाइरसकोविरुद्धको खोप अभियानअन्तर्गत आज साउन ४ गते सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो डोज लगाइँदै छ ।

यो खोप एक पटक मात्रै अर्थात सिंगल डोज लगाए पुग्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)