बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने
ekantipur.com · Wed Sep 23 00:44:18 GMT 2026

बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने
अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले मंगलबार न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा थप सहयोगको योजना सार्वजनिक गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)