राष्ट्रसंघमा अमेरिकी राष्ट्रपति ट्रम्पको कडा सम्बोधन : इरानलाई चेतावनी दिँदै अरुलाई के–के भने ?
bishowkhabar.com · Wed Sep 23 00:44:57 GMT 2026

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै आफ्नो प्रशासनका उपलब्धिसँगै इरानको परमाणू कार्यक्रम, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय फौजदारी अदालत, संयुक्त राष्ट्रसंघको बजेट, आप्रवासन तथा कृत्रिम बुद्धिमत्तालगायतका विषयमा अमेरिकी धारणा प्रस्तुत गरेका छन् ।
सम्बोधनका क्रममा ट्रम्पले आफ्नो नेतृत्वमा अमेरिका पहिलेभन्दा बलियो अवस्थामा पुगेको दाबी गरे । उनले अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, सीमासुरक्षा तथा प्रविधिको क्षेत्रमा आफ्नो प्रशासनले उल्लेखनीय प्रगति गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)