यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [भिडियो]
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
काठमाडौँ। सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)