साउनभित्र सहमति नभए नयाँ कार्यदिशामा जान्छौं: विमलेन्द्र निधि
nepalpress.com · Wed Jul 22 11:21:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको आदेशमा विभाजित गरिएको आरोप लगाएका छन्।
इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आयोगको निर्णय असंवैधानिक भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)