होर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी
barnanmedia.com · Wed Jul 22 11:15:03 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम गर्न पाए त्यसले विश्वव्यापी समुद्री यातायातका लागि खतरनाक नजिर स्थापित गर्ने चेतावनी दिएका छन् ।
उनले यस्तो अवस्था सिर्जना भए त्यसको प्रभाव मध्यपूर्वमा मात्र सीमित नरही विश्वका अन्य रणनीतिक समुद्री मार्गमा पनि पर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)