गगनलाई सभापति मानिसकेको बताउँदै निधिले दिए साउन मसान्तसम्मको अल्टिमेटम
shilapatra.com · Wed Jul 22 11:16:00 GMT 2026

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन गरेर पार्टी विभाजन गरिएको भए पनि एकताका लागि अन्तिमसम्म प्रयास गरिरहको बताएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एकताका लागि पटक–पटक प्रयास गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)