मतदान गर्न जाँदा कुन परिचय पत्र लिएर जाँदा हुन्छ ?
farakdhar.com · Sat Nov 19 16:29:16 GMT 2022
आइतबार विहान ७ बजेबाट देशभर प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि निर्वाचन हुँदैछ । यसको तयारी पूर्णरुपमा सकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मतदान गर्नका लागि निर्वाचन आयोगबाट जारी मतदाता परिचय पत्रमात्र नभएर अन्य पाँच प्रकारका सरकारी परिचय पत्रको आधारमा पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)