फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने
khabarhub.com · Wed Sep 23 00:46:55 GMT 2026

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्ने भएको छ ।
२०७९ साल पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)