बालेनलाई ‘राष्ट्रिय हितमा सशक्त प्रस्तुत’ हुन भन्दै रविले दिए भ्रमणको शुभकामना
himalpress.com · Wed Sep 23 00:48:50 GMT 2026

काठमाडौँ- मंगलबार अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सामाजिक सन्जालमार्फत शुभकामना दिएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न मंगलबार साँझ संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई रास्वपा सभापति लामिछानेले शुभकामना दिएका हुन्।
सभापति लामिछानेले नेपालको राष्ट्रिय हित र सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न सुझाव दिँदै भ्रमण अर्थपूर्ण र सफल होस् भन्ने शुभकामना दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)