जोर्डनका लागि फेजलको दोस्रो गोल
shilapatra.com · Mon Jun 07 17:17:32 GMT 2021
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटअन्तर्गत जोडनविरुद्ध नेपालको खेल जारी छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा जोडनले २-० गोलले अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)