मिटरब्याज पीडितसँग भएको सहमति मन्त्रिपरिषदद्वारा अनुमोदन
kendrabindu.com · Wed Jul 22 11:26:30 GMT 2026

काठमाडौं। यही १ साउनमा मिटरब्याज पीडितसँग सरकारले गरेको सहमति अनुमोदन गर्दै उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुनेगरी अवैध घोषणा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)