किन सधैं एउटै लुगाको फोटोमा मात्र देखिन्छन्, कुमार बेन ?
barnanmedia.com · Wed Sep 23 00:49:07 GMT 2026

कुमार बेन को हो ? तपाईंलाई मोटामोटी थाहा हुनुपर्छ । प्रधानमन्त्री बालेनको ‘पावर व्याकअप’ । बालेनको राजनीतिक यात्राको अति घनिष्ठ सहयात्री पनि ।
घनिष्ठ मात्र होइन, अहिलेको स्थितिमा बरिष्ठ पनि । उमेरको अंकले होइन जिम्मेवारीको तौलले ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)