उदाउँदो चीनलाई रोक्न सम्भव छ?
nepalkhabar.com · Tue Jun 07 16:11:53 GMT 2022
त्यही वर्ष अमेरिकन–हंगेरियन आर्थिक इतिहासकार कार्ल पोलानीले आफ्नो पुस्तक द ग्रेट ट्रान्सफर्मेसन मा एकदम अलग चित्र प्रस्तुत गरे। उनको तर्क थियो– बजारको शक्ति र समाजबीच एक किसिमको आपसी संघर्ष हुन्छ। पुँजीपतिहरुले समाजलाई खुला बजारका माध्यमले शोषण गर्छन् र समाजले नियमकानुन तथ राजनीतिका माध्यमले त्यसको प्रतिरोध गर्छ।
करिब ८० वर्ष बितिसक्यो। तथापि पोलानी र हायकको विरोधाभाषी दृष्टिकोण अझै पनि बेइजिङ र वासिङ्टनका शक्ति केन्द्रहरुमा गुन्जिरहन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)