शीतल निवास र बालुवाटार सुनसान, बालकोटमा चहलपहल
janaaastha.com · Thu Oct 27 15:15:48 GMT 2022
आज तिहारको अन्तिम दिन भाइटीकाको अवसरमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा चहलपहल देखियो । तर, राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आज भाइटीका नगरिएको कारण सुनसान भएको बताइन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको माइतमा आशौच परेकाले उहाँले भाइहरूलाई टीका नलगाइ दिनुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार तीन भाइमध्ये दुई जना अमेरिका र एक जना नेपालमै हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)