गहुँका लागि मलको जोहो
gorkhapatraonline.com · Wed Sep 23 01:02:33 GMT 2026

चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ । खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन् ।
धान भित्राएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ, त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ता पनि थपिन्छ । यस पटक भने धान भित्र्याउन नपाउँदै किसानलाई गहुँ छर्ने बेला मल पाइएला कि नपाइएला भन्ने बेचैनीले छोप्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)