आईजीपी–सांसद सुनार विवाद: उजुरीमै ५ करोड र १० करोड कमिशनको आरोप, प्रमाणमाथि प्रश्न
barnanmedia.com · Wed Sep 23 00:56:00 GMT 2026

प्रहरीका लागि जुत्ता, मोजा तथा पोसाकलगायत सामग्री खरिदसम्बन्धी विषयलाई लिएर प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सांसद खगेन्द्र सुनारबीच विवाद चर्किएको छ। विवादसँगै तत्कालीन गृहमन्त्रीको नाममा ५ करोड रुपैयाँ र आईजीपीको नाममा १० करोड रुपैयाँ कमिशन दिइएको दाबीसमेत सार्वजनिक भएको छ।
सार्वजनिक लेखा समितिमा परेको उजुरीमा खरिद प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको आरोप लगाइएको छ। उक्त उजुरीमा विभिन्न व्यक्तिको नामसँगै करोडौं रुपैयाँ कमिशनका रूपमा दिइएको दाबी उल्लेख गरिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)