बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
canadanepal.com · Wed Sep 23 01:02:41 GMT 2026

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले बाढीबाट प्रभावित नेपालको पुनः स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ ।
न्युयोर्कमा मंगलबार अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकर र परराष्ट्रमन्त्री शिशिर खनाल बिच भएको भेटवार्तामा अमेरिकाले नेपाललाई थप सहयोग गर्ने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)