कोशीमा सरकार बनाउन सत्ता गठबन्धनले राप्रपा फकाउन लागेपछि बाबुरामको प्रतिक्रिया– बरु मध्यावधिमा जानु उपयुक्त होइन ?
shilapatra.com · Sat Jul 29 16:06:00 GMT 2023
कोशी प्रदेशमा सरकार बनाउनका लागि सत्ता गठबन्धनले राप्रपालाई फकाउन थालेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिएका छन् ।
उनले घोषित रुपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र यो व्यवस्था उल्ट्याएर प्रतिक्रान्ति गनृ उद्यत शक्तिको पाउ परेर सरकार बनाउ मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र भन्दै प्रश्न गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)